दशै

– चीना थापा

हर्ष उमङ्गको, उल्लास् बोकी आओस् दशै
मुस्कान् रुपी फूलको स्वच्छ, सुवास् बोकी आओस् दशै

हुने खाने, हुँदा खाने बिचमा कुनै फाटो नहोस्
मान्छे मान्छे एउटै भन्ने, आभास् बोकी आओस् दशै

कोहिको घरमा खसि ढाल्दा कोहिको चुल्लो चिसो नहोस्
गरीबीको अन्धकारमा, प्रकाश बोकी आओस् दशै । (फेसबूक बाट)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *