चार कम्युनिष्ट पार्टी एक हुने ?

नेपालका बिभिन्न चार कम्युनिष्ट घटकहरुले नेपालमा अब राजनितीक धुर्बिकरण हुनु पर्ने कुरा औल्याएका छन् ।नेपाल कम्युनिष्ट पार्टीका विभिन्न चार घटकहरु एक ठाउँमा बसेर देशको समसामयिक राजनीतिक विषयहरुमा छलफल गर्दै वर्तमान अवस्थामा क्रान्तिकारी पार्टी र शक्तिहरुबीच एकीकरण र ध्रुवीकरण आवश्यक रहेको निष्कर्षमा पुगेका हुन् । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा एकीकृतका महासचिव परि थापा, नेकपा (माओवादी) का संयोजक मातृकाप्रसाद यादव तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापासमेत उपस्थित उक्त बैठक आफूलाई लोकतन्त्रवादी र वामपन्थी दावी गर्ने पार्टीहरुले पनि एकपछि अर्का जनधाती काम गरेको र विगतका आन्दोलनका उपलब्धिहरु संकटमा पर्दै गएकाले यस्तो एकता र ध्रुवीकारण आवश्यक भएको निर्णयमा पुगेको बताएका छन । बैठकपछि जारी संयुक्त विज्ञप्ति जस्ताको तस्तै

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *