A solution in Hong Kong

Protest in Hong KongThe less many of European politicians and media pundits know or understand about such issues as poverty in Europe, terrorism in the Middle East or street protests in China, the more noise they make.

In the case of Hong Kong, where demonstrations are petering out, flabbergasting lashings of hypocrisy are also stirred into the mix. Continue reading

भारतः खतराको घण्टी बज्दै

Map of India—शशी पौडेल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय रुपमा मात्र होइनकि बिश्व स्तरमा समेत लोकप्रियता बढ्दो छ । युरोपेली संचार माध्यम मात्र होइनकि राजनितीज्ञहरु समेत मोदीको प्रसंशक बन्न थलेका छन् एकातिर भने अर्कोतिर अहिले बिकाश भैरहेको अन्तरराष्ट्रिय राजनितीक वाताबरणले भारतमा खतराको घण्टी बज्न थालेको छ । मध्यपूर्व र खाडीक्षेत्रमा अहिले देखापरेको आतंकले भारतको अन्तरराष्ट्रि राजनितीमा प्रतिकुल प्रभाव पार्दै गैरहेको छ  । भारतमा एकसय एक्काइस करोड कुल जनसंख्या मध्य झण्डै १८० मिलियन अर्थात झण्डै अठार करोड मुसलमान धर्माबलम्बीहरु रहेका छन् । ती अठार करोड भारतीय मुसलमानहरु अहिले बाध्यतापूर्वक आन्दोलित भएका छन् । Continue reading

जगको इटा भत्के पनि युरेसियाको न्वारन

Eurasia-शशी पौडेल
गत बिहिबार आस्तानामा युरेसियाको न्वारन भएको छ । यद्यपी यो २०१० सालमै रसियन राष्ट्रपति ल्भादिमिर पुतिनको सक्रीयतामा जन्मेको हो । यसको गठनकालमा चार मुलुकहरुको सदस्यता थियो । रस्सा, बेलारुस, काचास्थान र युक्रेन । यो संगठन खासगरि यी चार मुलुकहरुबीच स्वतन्त्र बन्द ब्यापार गर्ने उद्धेश्यले परिकल्पना गरिएको हो । Continue reading