के बेलायतलाइ राजनैतिक बिकल्प चाहिएको हो ?
शशी पौडेल गत सेप्टेम्बर र अक्टोबर महिना बेलायतका ठुला राजनैतिक पार्टीहरु आ आफ्ना बार्षिक सम्मेलनमा ब्यस्त रहे । मिलीजुली सरकारमा रहेका कन्जरभेटिभ पार्टी र लिब डेमबीच समेत केही मत भिन्नता देखिए भने बिपक्षीदल लेबर पार्टीसंग त यसै पनि राजनैतिक, आर्थिक र सैद्यान्तिक बिषमता रहेकै थियो । जे होस् उनिहरुका बार्षिक… Continue reading