ओसामाको सुराकी अमेरिकाको राष्ट्रिय हिरो

पौराणिक कथाहरुका केही घटनाक्रम जस्तै भर्खरै अमेरिकाले ओसामा बिन लादेन पत्ता लगाउने गुप्तचर एजेन्सी सीआईएलाई सहयोग गर्ने पाकिस्तानी एक डाक्टरलाई राष्ट्रिय नायकको सम्मान दिने प्रस्ताव ल्याएको छ । रामायणको कथामा रावणका साख्यै भाइ बिभिषणले रावणका बिरुद्ध सुराकी गरि रामलाइ सुचना दिएको कथा हामीहरुले र उत्तर भारतमा आदरका साथ पढिने गर्दछ… Continue reading

मिडियामा महिलाको उपस्थिति

-प्रियंका पाण्डे आज मिडियाको शक्तिलाई अस्वीकार गर्न मिल्दैन । मिडिया जनभावनालाई व्यक्त गर्ने सशक्त माध्यम हो । साथै मिडियाले वैश्विक दूरीलाई पनि कम गरेको छ । मिडियाको दुबै माध्यम इलेक्ट्रोनिक र प्रिन्टको आफ्नो खास प्रभाव छ । तर, अन्यक्षेत्र जस्तै मिडियामा पनि महिलाकर्मीहरु समक्ष विभिन्न चुनौतीहरू छन् । बिभिन्न चुनौतिका… Continue reading

राष्ट्रपतिलाई बोनस

राष्ट्रपतिको बैधानिकता बारे मैले २५ जुलाइ २०१२मा के राष्ट्रपति र प्रधानमंत्री बैधानिक छन् भनि प्रश्न उठाएको थिंए । अहिले आएर उनलाइ बैधानिक मात्र होइन उनको सत्ता लम्ब्याउने कसरथमा नेताहरु लागेका छन् उक्त लेखको लिंक https://www.theglobal.co.uk/2012/07/848 राष्ट्रपति लाइ केही बर्षको सत्ता बोनस दिइने प्रपंच भएको खबर अनलाइन खबरले प्रकाशमा ल्याएको छ… Continue reading

मधेशी मोर्चाबाट मधेशीहरू थप पीडित छन्-सरिता गिरी

नेपाल सद्भावना पार्टी अध्यक्ष सरिता गिरीले यदि प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाउनेकुरा सफल भयो भने कुनै पनि हालतमा निर्वाचन आयुक्तको नियक्ती राजनीतिक दलको सिफारिसमा हनु नहुने दाबी गरेकी छन् । मधेशबाणी साप्ताहिसंगको एक कुराकानीमा उनले उक्त कुरा भनेकी हुन् । कुराकानीक्रममा उनले मधेशी मोर्चाहरुबाटनै मधेशीहरू थप पीडित भएको दाबी समेत… Continue reading

प्रधानन्यायाधीस प्रस्तावका अन्तरनिहित पक्ष

– ईश्वर पोखरेल मुलुकमा जारी गत्यावरोधलाई अन्त्य गर्न अथवा विद्यमान राजनीतिक र संवैधानिक संकट समाधान गर्न पछिल्लो पटक बहालवाला प्रधानन्यायाधीसको नेतृत्वमा गैरपार्टी व्यक्तिहरुको संलग्नतामा चुनावी सरकारको प्रस्ताव अगाडि सारिएको छ । यो प्रस्ताव केही दिन अघि हेटौंडामा सम्पन्न एकीकृत नेकपा (माओवादी)को राष्ट्रिय महाधिवेशनले पारित गरेको कुरा महाधिवेशन स्थल – हेटौंडाबाटै… Continue reading

प्रधानमन्त्री क्यामरोनको पासा

—शशी पौडेल प्रधान मन्त्री डेबिड क्यामरोनले आगामी आम निर्वाचन २०१५ मा युके इन्डिपेन्डेन्ट पार्टीको भोट तानेर टोरी पार्टीको भाग्य खुलाउने प्रयास स्वरुप युरोपियन युनियन बारेको आफ्नो नीतिलाइ अहिले अलग्गै ढंगले प्रस्तुत गरेका छन् । जवकि कन डेम सरकारले बेलायत युरोपियन युनियन भित्र सदस्य भैरहने कि अलग्गिने भन्ने बारे जनमत संग्रह… Continue reading

काले केटाको कथा

एकादेशमा चारवटा स्यालहरु रहेछन, परिश्रम बिनाको सहज जीवनको खोजीमा हिड्दा हिड्दै एउटा सुन्दर गाउँमा पुगेछन उनिहरु, हराभरा डाँडा र मैदान, कलकल स्वच्छ खोला, लटरम्म फलफुल, कुखुराका चल्लाहरु बाख्रका पाठा र पाठीहरु रमाउदै खेलीरहेका रहेछन् । उनिहरुको हलचल देख्दा स्यालका मुखभरि पानी रसाएछ र यो गाउँलाई कब्जा गर्न सके आफ्नो सबै… Continue reading

बेलायतमा शैक्षिक योग्यताका साथै पेशागत तालिमको पनि जरुरी

शिक्षा, क्यारियर र अपर्चुनिटीका बारेमा कुरा गर्दा बेलायत लगायत बिकशित मुलुकहरुमा सहजै थुप्रै अपर्चुनिटीहरु पाइन्छ भन्ने प्रायः सुनिने गर्दछ । साथै फलानाले आफ्ना शैक्षिक योग्यताका प्रमाण पत्र काखीमा च्यापेर हिन्दा हैरान भएछ अनि कही काम नपाए पछि उ बिदेशियो रे भन्ने पनि सुनिन्छ । यसरी केही आफ्नो मुलुकमा कुनै कामको… Continue reading

महेन्द्र र बिपीसँग गाँसिएको नेपाली राजनीति

–दीर्घराज प्रसाईं राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै लिएर हिँड्न नसक्नु नै नेपालको संकट हो । २००७ सालमा नेपालमा प्रजातन्त्रको उदय भए तापनि राष्ट्रियतालाई गाँढ बनाइयो । सन् १९५० को नेपाल–भारत असमान सन्धि र दिल्ली सम्झौताका बुँदाका तानातानमा नेपाली जनता विभिन्न खेमामा बाडिए । ००७ सालदेखि  नेपाललाई कमजोर बनाउन विदेशीले गोटी चालिसकेका… Continue reading