गजल

प्रभा आचार्य

अहो!!!!!!!!लछप्पै तुँवालोले भिजाएछ

 मनका परेलीहरु

त्यसैले त आँखा बग्न थाले ।

हरे!कस्तो निर्दयी होला ?

समयका मौसमहरु पनि,

कहिले ओभानो हुन दिएन यो मनलाइ ।

बिचरा मन कहिले भाग्यमानी बन्न सकेन

सधैं रुझी रह्यो,बस् रुझी रह्यो …………./

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *