विश्वकै सवैभन्दा ठूलो गाई फार्म साउदी अरबको अलमराई । जहाँ १ लाख ७५ हजार गाई छन् र हामी पुगेको समयमा ७५ हजार गाईले दिनमा चार पटक गरेर प्रत्येकले १ दिनमा ४० लिटर दुध दिंदै थिए । यो फार्ममा २५ हजार मानिसले काम गर्दछन् र ती मध्ये करिब ५ हजार नेपाली कामदार छन् । अमेरीका, ब्राजिल, न्यूजिल्याण्ड लगायतका देशबाट घास ल्याएर गाईलाई ख्वाइँदोरहेछ । यो मरुभूमिमा संभव भएको छ । गर्दा के हुँदैनर हामी पनि गरौन ? -योगेस भट्टराई
युवा नेता योगेस भट्टराई को हिजो फेसबुक मा लेखीएको विचार हो यो .
सधै यो भएन त्यो भएन भन्दै जुलुस र बिरोध सभा मा जनता लाई आउन अनुरोध गर्ने र आफ्नो पार्टी मात्र ठिक भन्ने नेताहरु माझ बाट नेता योगेस भट्टराईले साउदी अरबको मरुभूमिमा गाई पालनको उदहारण पेस गर्दै गर्दा के हुँदैनर हामी पनि गरौन ? भन्ने आव्हान हामि जस्ता बिदेसमा भएका नेपालीहरुलाई र देश बाट दैनिक पलायन हुने नेपाली युवाहरुको लागि एउटा शुभ समाचार हो |
आर्थिक विकासको एजेन्डा नहुने नेताको हामीले आश गर्नु मुरखाई मात्र हुन्छ ,तर अब धेरै ढिलो भैसक्यो एजेन्डा मात्र होइन यसलाई मुर्तरुप दिन कम्भर कसेर लाग्नुको बिकल्प छैन ,योगेस जी तपाइले पेस गर्नु भएको मोडेल जस्तै धेरै काम हरु गर्न सकिन्छ र गर्नु पर्छ त्यसकालागि इच्छुक नेपाली युवाहरुको समुह निर्माण चाडो भन्दा चाडो गरि सक्षम लिडरशिप को कार्य थाल्नुस हामी आ-आफ्नो तर्फबाट संलग्न हुन् आतुर छौ कि कसो मित्र हरु ? धन छेत्री, फेसबूक बाट
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................