एउटै ब्यक्तिले गरे ११५ औ पटक रक्तदान

223208_1751851155835_8313612_n– सुजन पराजुली,लण्डन ,
बस्तु वा साधन कही कतैबाट परिपूर्ती गर्न सकिन्छ तर मानव जीबन यदि एक पटक नष्ट भयो भने त्यो परिपुर्ती गर्न सम्भव छैन । त्यसैले यदि आफुलाइ वढी हुने वा दिएर पनि आफुलाइ कमि नहुने अर्थात पुन परिपूर्ती हुने र त्यसरी गरेको दानले अरुको जीवन बचाउन सकिन्छ भने त्यसो गर्नु धर्म हो भन्ने हाम्रो परम्परा छ । समय र मानव सभ्यताको बिकाश हुदै जाँदा मानिसहरुले यो धर्म बिर्षदै गएको आभाष हुन्थ्यो । तर अर्कोतिर बिज्ञान र प्रबिधीको बिकाशसंगै औषधोपचारको पनि बिकाश हुदै गयो । जसले गर्दा मानिसलाइ पुरानो धर्महुने भनी अरुको सहयोग नगरे पनि मानव जिम्मेवारीबोधका कारण कही कतै असल, मानव जीबन जोगाउने काममा नेपालीहरु पनि सक्रीय हुदै आइरहेका छन् । Continue reading

आमा घर, सञ्चार गृह र सरकार

Dilsobha Shresthaअहिले नेपालमा अचानक प्रकट हुन पुगेको दिलशोभा प्रकरणले सबै कुरालाई ओझेलमा पारेको छ । यो प्रकरणले समाजसेवा कार्यमा लाग्नेहरु माथि जसरी प्रश्नहरु उठेका छन्, त्यसरी नै पत्रकार र पत्रकारिता माथि झन् धेरै प्रश्नहरु उठेका छन् । यो प्रकरणमा सरकारकोतर्फबाट चालिएको कदमलाई पनि आम जनसमुदायले पचाउन सकेका छैनन् । Continue reading

केजरीवालको लडाइ: मन्त्रालय….. ? वा सडक…… ?

दिल्लीका मुख्यमंत्री अरबिन्द केजरीवालले आफ्नो पार्टीलाइ आफ्नै सरकार बिरुद्ध सडकमा उतारेका छन् । Arvind_Kejriwalउनले दिल्लीका प्रहरी प्रशासनलाइ सर्वसाधारण जनताको रक्षा र सहयोगका लागि होइनकि अपराधीहरुको संरक्षणमा लागेको साथै आफ्नो आदेशको अपहेलना गरेको आरोप पनि लगाएका छन् ।
उनले भने “जव यो देशका नारीहरु सुरक्षित छैनन् भने रिपब्लिकन दिवश मनाउनुको कुनै अर्थ छैन ।”
मुख्यमंत्री अरबिन्द केजरीवालले यही जनवरी २६ तारिकका दिन भारतको रिपब्लिकन दिवश मनाउने प्रसंगमा उक्त कुरा भनेका हुन् र उनले आफ्नो पार्टीलाइ रिपब्लिकन दिवशका बिरुद्ध सडकमा उत्रन आदेश गरेका हुन् । Continue reading

अनुभवः बर्लिन दुताबासको

NepaleseAbroad.com: Embassy of Nepal Berlin Germanyहिजो एकजना मित्रले आफ्नी छोरीको जन्मदिन मनाउने भोजमा मलाइ पनि निम्त्याए । धेरै बर्ष पछि केही साथीहरु त्यहाँ भेट भए । फरक फरक राजनितिक बिश्वास बोकेका साथीहरु भेट्दा एउटा अचम्मको बाताबरण खडा हुने गर्छ । त्यहाँ पनि त्यस्तै हुन थाल्यो । राजनैतिक तर्क बितर्क गरिन थाल्यो । संबिधानसभाको प्रसंग चल्यो । कसले सरकार बनाउने हो र मुलुक कुन दिशातिर जाने हो भन्ने चिन्तन हुन थाल्यो । Continue reading

घर र समाजबाटै पीडित दलित महिला

– नेहा शर्मा

काभ्रेको भकुन्डेबेसीकी सानु सुनारलाई गाउँलेले बोक्सीको आरोप लगाए। गाउँलेको लहैलहैमा आफ्नै छोराबुहारीले समेत बोक्सी नै हो भन्दै घरनिकाला गरेपछि उनी अहिले घरको न घाटको भएकी छिन्। सानुको पीडा यतिमा मात्रै सीमित छैन। ‘लोग्नेले समेत बोक्सी भन्दै सधैँ कुट्थे,’ उनले श्रीमान् र छोरा–बुहारीले कल्पित आरोप लगाएको पीडा सुनाइन्। Continue reading