ब्याकुल माहिलासंग एक साँझ

– शशी पौडेल

राष्ट्रियगानका लेखक प्रदीप कुमार राइ लगभग तीन महिना बेलायत यात्रा पछि नेपाल फर्केका छन् । धेरै दिनको प्रयास पछि उनि बल्ल तल्ल फानबरोमा एक साँझ आइपुगे । फानबरो, अल्डरसट, यी क्षेत्र भनेको बेलायतका अन्य क्षेत्रहरुमा भन्दा बढी नेपालीहरुको बसोबास भएको क्षेत्र हो । यही क्षेत्रमा प्रायजसो नेपालीहरुका संगठनका नेतृत्वदाइ ब्यक्तिहरुको बसोबास रहेको छ । अझ जातजातीका संगठनहरुको यो क्षेत्र राजधानी नै हो भन्दा अत्युक्ति हुने छैन । जातीय संस्थाहरु मध्य सवभन्दा ठूला संस्था मानिने तमुधी युके र मगर संघ युकेका अध्यक्षहरु यसै क्षेत्रमा बस्दछन् । क्षेत्री समाज र ठकुरी समाजका अध्यक्षहरु लगायत बिभिन्न जिल्लाबासीहरुका संगठनहरु जस्तै गुल्मी समाज, पोखरा समाज, पाल्पाली भन्ज्याङ्ग आदी आदी ।

Continue reading

कुछ ज्ञानकि बातें

रन्जना पौडेल लामिछाने

एक समय की बात है, जब नीलगिरी पर्वत पर पांडव पुत्र अर्जुन तपस्या करने गए। तब किसी कारणवश उन्हें वहीं रूकना पड़ा। उन्हीं दिनों पांडवों पर गहरा संकट आ पड़ा। तब चिंतित व शोकाकुल द्रौपदी ने भगवान श्रीकृष्ण का ध्यान किया तथा कृष्ण के दर्शन होने परपांडवों के कष्टों के निवारण हेतु उपाय पूछा। तब कृष्ण बोले- हे द्रौपदी! मैं तुम्हारी चिंता एवं संकट का कारण जानता हूं। उसके लिए तुम्हें एक उपाय करना होगा। जल्दी  ही कार्तिक माह की कृष्ण चतुर्थी आने वाली है, उस दिन तुम पूरे मन से करवा चौथ का व्रत रखना।
भगवान शिव, गणेश एवं पार्वती की उपासना करना, तुम्हारे सारे कष्ट दूर हो जाएंगे तथा सबकुछ ठीक हो जाएगा।
कृष्ण की आज्ञा का पालन कर द्रोपदी ने वैसा ही करवा चौथ का व्रत किया। तब उसे शीघ्र ही अपने पति के दर्शन हुए और उसकी सारी चिंताएं दूर होगईं। Continue reading

चलना हमारा काम है ।

रन्जना पौडेल लामिछाने

इस विशद विश्व-प्रहार में
किसको नहीं बहना पडा
सुख-दुख हमारी ही तरह,
किसको नहीं सहना पडा
फिर व्यर्थ क्यों कहता फिरूँ,
मुझ पर विधाता वाम है,
चलना हमारा काम है ।

मैं पूर्णता की खोज में
दर-दर भटकता ही रहा Continue reading

( गजल ) “बिधुवाको सिउँदो जस्तो खाली भयो जीवन यो”

-आचार्य प्रभा

बिधुवाको सिउँदो जस्तो खाली भयो जीवन यो

आफैलाई धोका दिने जाली भयो जीवन यो ।

सोंचे जस्तो जीवनमा कहाँ हुँदो रैछ साथी ?

पत्कर् पनि स्वीकार् गर्ने माली भयो जीवन यो । Continue reading

” एक अन्जुली पानी प्रबासबाट “

जनकवि केवलपुरे किसानको पहिलो बार्षिकिको अवसरमा लेखेको श्रद्धान्जली अर्पण कविता
— लिला राज कार्की,

हे जनकवि तिमीलाई दिन्छु कवितै उपहार

श्रद्धाका फूल हे केवलपुरे सलाम छ बारम्बार
हरिया डांडा वन र पाखा तिमीलाई प्यारा थे
शहरी मोह चाहिन्न भन्थ्यौ गाउँघर सारा थे ! Continue reading

(दशै गजल) “परदेशी मनका उत्पीडन”

प्रभा आचार्य

नेपालीको महान चाड् घर,आँगनमा आइेसक्यो

सयपत्री,मखमलीले माया प्रीत लाइेसक्यो

तन भने परदेशमा,मन भने घर,आँगनमा

इेच्छा,रहर् दौडिएर गाउँ,घरमै धाइेसक्यो Continue reading

दशै

– चीना थापा

हर्ष उमङ्गको, उल्लास् बोकी आओस् दशै
मुस्कान् रुपी फूलको स्वच्छ, सुवास् बोकी आओस् दशै

हुने खाने, हुँदा खाने बिचमा कुनै फाटो नहोस्
मान्छे मान्छे एउटै भन्ने, आभास् बोकी आओस् दशै

Continue reading

“गजल”

हतियार् बोक्ने गजलकार भए॥

मदिरा धोक्ने गजलकार भए॥

कदर छैन यहाँ आफ्नै रचना॥
पैसामा तोक्ने गजलकार भए॥

बेला बेलामा राजनितिक सँग॥
गजल जोख्ने गजलकार भए॥ Continue reading

राजदूतद्धारा अनेसासको सह्राना

प्रवासमा नेपाली भाषा, साहित्य, संस्कृति र कलाको सम्र्बधनको लागि अनेसास दिनरात खटिरहेको मैले देखिरहेको छु, यो साह्रै सराहनीय कार्य हो
उक्त कुरा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा शंकर प्रसाद शर्माले एक समारोहबीच ब्यक्त गरेका हुन् ।
गत २,सेप्टेम्बर २०१२ आईतबारका दिन इन्डियाना राज्यको इन्डियानापोलिस सहरमासम्पन्न आन्मा∕ नासियाको आठौं सँयुक्त सम्मेलनमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली कविता महोत्सबको आयोजना गरेको थियो । कार्यक्रम इण्डियानापोलिस सहरको सेराटन होटलमा भएको थियो । महोत्सबमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. शकर प्रसाद शर्माको  प्रमुख अतिथ्य थियो भने अन्य अतिथिहरुमा आन्मा नासिया संयुक्त सम्मेलनका संयोजक गोपेन्द्र भटराई, नासियाका अध्यक्ष डा. सन्जिब सापकोटा, आन्माका अध्यक्ष राजेन्द्र खतिवडा साथै पत्रकार गोबिन्द गिरी प्रेरणाहरुको उपस्थिती थियो । Continue reading